सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बैशाख मसान्तमा नेकपाले बोलायो स्थायी कमिटी वैठक

बैशाख मसान्तमा नेकपाले बोलायो स्थायी कमिटी वैठक


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

काठमाडौं, ३० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बैशाख मसान्तमा (बुधबार) का लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । वैठक माग गर्दै २० जना स्थायी  कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->