बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मदन-आश्रित स्मृतिपार्कमा पुगेर मुख्यमन्त्री गुरुङले गरे माल्यार्पण

मदन-आश्रित स्मृतिपार्कमा पुगेर मुख्यमन्त्री गुरुङले गरे माल्यार्पण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७७, शनिबार

पोखरा, ३ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले शनिवार विहान पोखरा महानगरपालिका–१६ खोलाखेत मार्गमा रहेको मदन-आश्रित स्मृतिपार्कमा पुगेर स्वर्गिय मदन भण्डारी र जिवराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन् । मदन-आश्रितको २७ औं स्मृति दिवसको अवसरमा माल्यार्पण गरिएको हो ।  तस्विर : राधिका कँडेल 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->