शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

काठमाडौं, ४ जेठ – कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउनु पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ। यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->