सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लिम्पियाधुरासहितको नक्सा जारी गर्ने मन्त्रिपरिषदको निर्णय

लिम्पियाधुरासहितको नक्सा जारी गर्ने मन्त्रिपरिषदको निर्णय


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

काठमाडौं, ५ जेठ – मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् । सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको एक मन्त्रीले बताए । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->