शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा थपिए ३१४, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो

२४ घण्टामा थपिए ३१४, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७७, सोमबार

काठमाडौं, २६ जेठ – नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->