सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तस्बिरमा सूर्यमा लागेको ग्रहण !

तस्बिरमा सूर्यमा लागेको ग्रहण !


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७७, आइतबार

काठमाडौ, ७ असार – नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिएको थियो भने अन्य क्षेत्रबाट ८८ प्रतिशतसम्म ढाकिएको ग्रहण देखिएको थियो । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा फोटोपत्रकारहरुले खिचेका केही तस्बिरहरु यहाँ राखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->