शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

काठमाडौं, २७ असार – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->