शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भोलिदेखि काठमाडौंमा पनि एक साता निषेधाज्ञा

भोलिदेखि काठमाडौंमा पनि एक साता निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

काठमाडौं, २ भदौ – काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी सुरक्षा अधिकारीले जानकारी दिए । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->