आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

काठमाडौं, १७ भदौ – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->