आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, १८१४ जना डिस्चार्ज

२४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, १८१४ जना डिस्चार्ज

कोरोनाले ९ जनाको ज्यान गयो, नेपालमा मृत्यु हुनेको संख्या २८९ पुगेको छ।   


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

काठमाडौं, २१ भदौ – पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->