मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

वामदेवको मुद्दा फेरि हेर्दा हेर्दैमा, बुधबार अर्को सुनुवाइ हुने

वामदेवको मुद्दा फेरि हेर्दा हेर्दैमा, बुधबार अर्को सुनुवाइ हुने


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

काठमाडौं, १६ असोज – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रीसहितको संवैधानिक पदमा हुन सक्ने नियुक्ति रोक्न भन्दै परेको रिटमा आज पनि बहस भएको छ। आज वामदेवको पक्षबाट अधिवक्ताहरूले बहस गरे। उनीहरुको बहस नसकिएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ। अब अर्को सुनुवाइ आगामी बुधबार हुने भएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->