मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

महासचिव पौडेल अर्थ मन्त्री, पोखरेलको मन्त्रालय खोसियो

महासचिव पौडेल अर्थ मन्त्री, पोखरेलको मन्त्रालय खोसियो


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

काठमाडौं, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । त्यस्तै पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै, नेकपा नेता कृष्ण गोपाल श्रेष्ष्ठलाई सहरी विकास मन्त्तालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->