आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकजना सङ्क्रमित भेटिएपछि चीनको एउटा शहरका ४७ लाखको परीक्षण गरिँदै

एकजना सङ्क्रमित भेटिएपछि चीनको एउटा शहरका ४७ लाखको परीक्षण गरिँदै


  • Dhorpatan News
  • कार्तिक १० २०७७, सोमबार

चीनको काशगार शहरमा एकजनामा कोरोना संक्रमण भेटिएपछि त्यो शहरका पुरै वासिन्दामा कोरोना भाइरसको परीक्षण गर्दैछ । अहिले त्यहाँका सवै विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन।
सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोनाभाइरसको परीक्षण गर्न थालेको हो ।
काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदैछ। सङ्क्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर ससानो सङ्ख्या सङ्क्रमण फैलिने क्रम जारी छ। बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->