मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देशभर चिसो बढ्यो, जनजीवन प्रभावित

देशभर चिसो बढ्यो, जनजीवन प्रभावित


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७७, शुक्रबार

काठमाण्डौ, ५ मंसिर–अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने महाशाखाकी मौसमबीद् शान्ति कंडेलले जानकारी दिइन् । उनका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->