शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट थप २३ जनाको मृत्यु

कोरोनाबाट थप २३ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

काठमाडौं, ११ मंसिर – पछिल्लो २४ घण्टामा बिहीबार कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या २ लाख २७ हजार  ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  १६ हजार ७९३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->