मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

काठमाडौं, २० मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो । यद्यपि भेटमा के कुरा भयो यसबारे खुलाइएको छैन । यसअघि गत मंगलबारको बैठकमा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->