शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संसद अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस, राष्ट्रियसभा बैठक बस्ने

संसद अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस, राष्ट्रियसभा बैठक बस्ने


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७७, शुक्रबार

काठमाडौं, १० पुस – सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको शुक्रवार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिस गरेको हो । प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->