बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भुजेल समुदायलाई प्रहरी श्रीमती संघको सहयोग

भुजेल समुदायलाई प्रहरी श्रीमती संघको सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

तनहुँ, १९ पुस–तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका भुजेल समुदायलाई गण्डकी प्रदेश प्रहरी श्रीमती संघले सहयोग गरेको छ । यहाँका विपन्न भुजेल समुदायालाई न्यानो कपडा र खाद्यन्न वितरण गरेको हो ।
१ सय १० परिवारलाई संघका अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरीक्षक अरुण पौडेलले सामाग्री वितरण गरिएको हो । संघले चामल, दाल चिउरा र कम्बल वितरण गरेको अर्यालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->