शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

माइतिघर मण्डलामा अनेरास्ववियू ‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है !’

माइतिघर मण्डलामा अनेरास्ववियू ‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है !’


  • ढोरपाटन सम्वाददाता
  • पुष २२ २०७७, बुधबार

पोखरा, २२ बुधवार– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववियूले काठमाण्डौँ माइतिघर मण्डलामा दिउँसै लालटिन बालेर प्रदर्सन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत कदम चाल्दै संसद विघटन गरेको विरोधमा लालटिन प्रदर्शन गरेको हो ।
‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है ! प्रतिनिधि सभा विघटनको धारा खै’ भन्दै कालो पट्टि लगाइ प्रधानमन्त्रीको विरोध गरेका हुन ।
माइतीघर मण्डलाबाट सुरु भई नयाँबानेश्वरमा पुगि कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->