बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु

म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

म्याग्दी, २५ पुस– म्याग्दीको रुघुगंगा गाउँपालिका–३, पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट लडेर मृत्यु भएको छ । उनको घर नजिकै रहेको चौरको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार रातिको समयमा शौचालय जान्छु निस्केका उनी भीरमा रहेको रुखकमो जरामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->