शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

५८ वर्ष सजाय तोकिएपछि फरार दिप श्रेष्ठ १५ बर्षपछि पक्राउ

५८ वर्ष सजाय तोकिएपछि फरार दिप श्रेष्ठ १५ बर्षपछि पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

पोखरा, ४ माघ– चोरीको आरोपमा ५८ वर्षको सजाए पाएपछि फरार भएका दोलखाका दिपक श्रेष्ठ १५ वर्षपछि पक्राउ परेका छन् । २०६३ साल मंसिर २३ गते काठमाण्डौँ जिल्ला अदालतले ५८ वर्ष कैद सजाय तोकेका दोलखा साविक भिमेश्वर नगरपालिका ५ का ४१ वार्षिय श्रेष्ठ फरार भएका थिए । उनी विरुद्ध नवराज न्यौपाने सहित १० जनाले चोरीको आरोपमा फरक–फरक मुद्धा दर्ता गराएका थिए ।
श्रेष्ठको खोजतलास गर्नको लागि महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले फागुन ३ गते काठमाण्डौ महानगरपालिका ६ बौद्धबाट उनलाई पक्राउ गरीएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->