बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छोराले रक्सीको मातमा दाउराले हिर्काउदाँ आमाको मृत्यु

छोराले रक्सीको मातमा दाउराले हिर्काउदाँ आमाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७७, शुक्रबार

पोखरा, ९ माघ- तनहुँको ब्यास नगरपालिका–११ दरैपधेँरोमा मादक पदार्थ सेवन गरेका प्रेम दरैले आमालाई दाउराले हिर्काउदा आमाको मृत्यु भएको छ । ३३ वर्षीय दरैले प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको हो । उनलाई बिहिवार राती जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पक्राउ गरेको थियो । उनको प्रहारबाट ७२ वर्षीय आमा लक्ष्मीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->