आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रहेनन् यो नानीको मिरमिरे आँखा सर्जक

रहेनन् यो नानीको मिरमिरे आँखा सर्जक


  • ढोरपाटन सम्वाददाता
  • माघ १२ २०७७, सोमबार

पोखरा, १२ माघ– चर्चित गायक यो नानीको मिरमिरे आँखाका सर्जक गायक धनबहादुर गायकको निधन भएको छ ।
उनले ‘यो नानीको मिरमिरे आखाँ’,‘कान्छि ल्याउँदा’ लगायत चर्चित चर्चित दर्जन भन्दा बढि गीत गाइसकेका छन् ।
उनको आज विहान ८ बजेर १० मिनेट जादाँ मृत्यु भएको पारिवारीका स्रोतले जानकारी दिएका छन् । रक्तचापका विरामी धनबहादुर लाई शनिवार अस्पलात लगिएको थियो । उनको टाउकोमा समेत रगत जमेको परिवारको भनाइ रहेको छ । ५९ वर्षिय धनबहादुरले दर्जन बढि चर्चित गीत गायका छन् भने बाधबाधनमा समेत निकै उत्कृष्ट रहेका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->