बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कक्षा १२ को नतिजा प्रकाशित, १६०० मा डायल गरेर नतिजा हेर्न सकिने

कक्षा १२ को नतिजा प्रकाशित, १६०० मा डायल गरेर नतिजा हेर्न सकिने


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

काठमाण्डौ, १९ माघ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनले नतिजा अपलोड भइरहेको समेत बताए ।
‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’ उनले भने, ‘अरु कुन माध्यमबाट हेर्ने भनेर हाम्रो वैवसाइटमा अपलोड गरिरहेका छौँ । त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ ।’
अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए । परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->