मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा नेविसंघको दिपावली

बागलुङमा नेविसंघको दिपावली


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ११ २०७७, मंगलबार

बागलुङ, ११ फागुन– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरेपछि बागलुङमा दीपावली गरिएको छ । नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिले दीपावली गरेका हुन् । लोकतान्त्रीक चोकमा उनीहरुले नेपाली जनताको पक्षमा न्यायालय रहेको अनुभूति भएको भन्दै दिपावली गरेका थिए । दिपावली पछि नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरीहर शर्मा र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->