मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जनताको पक्षमा सर्वोच्चको निर्णय : अधिकारी

जनताको पक्षमा सर्वोच्चको निर्णय : अधिकारी


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

बागलुङ, १२ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सर्वोच्च अदालतले जनताको पक्षमा सुनुवाई गरेको बताएका छन् । सर्वोच्च अदालतले नेपालको संबिधानको रक्षा गर्दै जनताको पक्षमा निर्णय गरेको उनको भनाई थियो ।

संविधान कुनै एक दुई जनाको मात्र नभई सम्पुर्ण नेपाली जनताको रहेकाले संबिधानसंग खेल्ने कसैसंग अधिकार नरहेको टिप्पणी अधिकारीले गरे । बागलुङ नगरपालिका वडा नं. ६ भिरलाङ्खुरी युबा क्लबले आयोजना गरेको प्रथम महेन्द्र सुबेदी स्मृती ‘सेभेन ए’ साईड फुटवल प्रतियोगिताको उद्घाटन गर्न अधिकारी बागलुङ आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->