बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

चैते दशैंमा गण्डकीमा विदा

चैते दशैंमा गण्डकीमा विदा


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ६ २०७८, सोमबार

पोखरा, ६ वैशाख– चैते दशैंमा गण्डकी प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । चैत ७ गते परेको चैते दशैंमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो ।
चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा प्रकाशित गरेको हो । राजपत्रअनुसार ०७८ सालमा चैते दशैंसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->