शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, मनमोहनबाट नर्भिक अस्पतालमा लगियो

एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, मनमोहनबाट नर्भिक अस्पतालमा लगियो


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७८, शनिबार

काठमाडौं, १८ वैशाख- नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । खनाललाई अहिले मनमोहनबाट नर्भिक अस्पताल लगिएको छ । अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->