शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमणको नयाँ रेकर्ड: ९ हजार ७० जनामा संक्रमण, ५४ जनाको मृत्यु

संक्रमणको नयाँ रेकर्ड: ९ हजार ७० जनामा संक्रमण, ५४ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७८, बिहिबार

पोखरा, २३ वैशाख – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै उच्च रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->