बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङ केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

पोखरा, ५ जेठ– बुधबार बिहान लमजुङ केन्द्र विन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गण्डकी प्रदेशका सबै जिल्ला, काठमाडौं उपत्यकासतिह देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पकबाट के कति क्षति भयो भन्ने विवरण प्राप्त भएको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->