बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा अबैध ल्याव सञ्चालनमा

पोखरामा अबैध ल्याव सञ्चालनमा


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

पोखरा, ६ जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा ८, नयाँबजारमा रहेको विध ल्याब अवैध भएको जनाएको छ । सो ल्याबले कोभिड–१९ को परीक्षण गरिरहेकोमा आपत्ति जनाउँदै मन्त्रालयले तत्काल परीक्षण रोक्न निर्देशन पनि दिएको छ ।
मन्त्रालयका शाखा अधिकृत सविनसिंह चौधरीले जारी गरेको सूचनामा जनस्वास्थ्य ऐन २०७५ को दफा २२ को हवाला दिँदै गैरसरकारी तथा सरकारी संस्थाले इजाजत लिएर मात्रै स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->