सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

राष्ट्रपतिको कदम विरुद्ध पोखरामा नेविसंघको मसाल जुलुस

राष्ट्रपतिको कदम विरुद्ध पोखरामा नेविसंघको मसाल जुलुस

राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संविद्यान विपरीत कदम चालेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय अगाडी मसाल जुलुस


  • विजय नेपाली
  • जेष्ठ ८ २०७८, शनिबार

पोखरा, ८ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद् विघटनको विरुद्धमा पोखरामा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मसाल जुलुस निकालेको छ ।

राष्ट्रपतिले नेपाली जनताको धज्जी उडाउदैँ संविद्यान विपरीत कदम चालेको भन्दै नेविसंघ कास्कीले पोखरा महानगरपालिकाको कार्यालय अगाडी मसाल जुलुस प्रर्दसनी गरेको हो ।

उक्त जुलुसमा नेविसंघ केन्द्रिय वर्तमान सदस्य सरोज केसी,भानु ढकाल, नेपाल दलित विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका पुर्वअध्यक्ष विकास गुरुङ लगायतको सहभागिता रहेको थियो । नेविसंघले राष्ट्रपति विरुद्ध नारावाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->