शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

६ हजार ८ सय थपिदा ५ हजार ९ सय संक्रमणमुक्त

६ हजार ८ सय थपिदा ५ हजार ९ सय संक्रमणमुक्त

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

काठमाडौं, २० जेठ – पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->