शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन

धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं, २१ जेठ – धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->