सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको इजलासमा

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको इजलासमा


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २३ २०७८, आइतबार

पोखरा, २३ जेठ – सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले शुक्रवार सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वाेच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->