बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

आँधिखोलाले बगाउँदा एक जनाको मृत्यु

आँधिखोलाले बगाउँदा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

पोखरा, ५ असार– आँधिखोलाले बगाउँदा स्याङ्जामा एकजनाको ज्यान गएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४, राङकोष बस्ने ४५ वर्षको मनबहादुर थापालाई शनिबार दिउसो २ बजे खोला तर्ने क्रममा आँधिखोलाले बगाएको हो । लगातारको वर्षापछि आँधिखोला बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->