आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कराँतेका खड्का महानगर खेलकुद विकास समिति सदस्य सचिव

कराँतेका खड्का महानगर खेलकुद विकास समिति सदस्य सचिव


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार

पोखरा, ८ असार– पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवाष खड्का मनोनित भएका छन् ।

महानगरको ५० औ कार्यापालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो । पोखराको खेलकुदमा स्वयम्सेवी प्रशिक्षकको समेत भुमिकामा रहेका खड्का २०६१ साल देखि निरन्तर रुपमा खेलकुदको क्षेत्रमा लागि परेका हुन ।

 

मुआथाईका राष्ट्रिय रेफ्री समेत रहेका खड्का नेपाल रग्वी संघ कास्की अध्यक्ष, फुल कन्ट्याक कराँते लेखनाथ डोजो प्रमुख समेत हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->