बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बर्षाले पहिरो खस्यो, पृथ्वि राजमार्ग अबरुद्ध

बर्षाले पहिरो खस्यो, पृथ्वि राजमार्ग अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७८, बुधबार
फाईल तस्विर

तनहुँ, १६ असार – तनहुँमा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।मङ्गलबार रातिदेखि परेको भारि वर्षाका कारण पहिरो खस्दा तनहुँको म्याग्दे गाउपालिका(४ थर्पुमा पृथ्वि राजमार्ग अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको लेदो माटोले १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले बताए ।
‘पहिरो झरे पनि साना सवारी चलिरहेको थियो, १२ चक्के गाडि जबरजस्ती हाल्दा लेदोमा फसेको छु, उनले भने, ुपहिरो हटाएर सडक खुलाउने प्रयास भभईरहेको छ ।’
जेसीभी लगाएर पहिरो हटाउने काम गर्न शुरु भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->