आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले समस्या समाधानको नजिक, एकताबद्ध भएको घोषणा हुँदै

एमाले समस्या समाधानको नजिक, एकताबद्ध भएको घोषणा हुँदै


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७८, बिहिबार

काठमाडौँ, २४ असार – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिबाद मिलाउन गठन भएको कार्यदलले समाधानको खाका तयार पारेको छ । कार्यदलले तयार पारेको खाका अनुसार पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ ।

कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताउनुभयो ।

दिउँसो बसेको कार्यदलको बैठक थप गृहकार्य गर्न साँझ ७ बजे सिंहदरबारमा पुनः बस्ने छ । यसअघि कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।गेका छौँ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->