आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका उपसभापति गच्छदारमा ​धरौटी बुझाएर रिहा

बालुवाटार जग्गा प्रकरणमा कांग्रेसका उपसभापति गच्छदारमा ​धरौटी बुझाएर रिहा


  • ढोरपाटन सम्वाददाता
  • असार ३० २०७८, बुधबार

काठमाडैं, ३० असोज– बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।
उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->