आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङका कँडेलसहित गण्डकीमा कांग्रेसका तीनमन्त्रीको टुंगो

बागलुङका कँडेलसहित गण्डकीमा कांग्रेसका तीनमन्त्रीको टुंगो


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

बागलुङ, ८ साउन– नेपाली कांग्रेस गण्डकीले मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । सरकार बनेको डेढ महिनापछी कांग्रेसले पाउने थप तीन मन्त्रालय सम्हाल्ने मन्त्रीकोबागलु टुंगो लागेको हो । कांग्रेसबाट बागलुङका मणिभद्र शर्मा कँडेल, स्याङ्जाका मेखलाल श्रेष्ठ र तनहुँका डोबाटे विश्वकर्मा मन्त्री बन्दैछन् । तीनै जनाको मन्त्रालय टुंगो लागेको छैन् ।
शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ । त्यहाँ नै मन्त्रीहरुको कार्यविभाजन टुंगो लाग्ने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->