आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

केसीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन ४२ सांसदले वुझाए हस्ताक्षर

केसीलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन ४२ सांसदले वुझाए हस्ताक्षर


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७८, बिहिबार

बुटवल, २८ साउन – मुख्यमन्त्रीको दावी गर्दै लुम्बिनी प्रदेशका चार दल गठबन्धनका ४२ जना सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्त्ताक्षर बुझाएको छन।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले सूर्य चुनाव चिह्न लिएर निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->