आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस प्रमुख सचेतकमा गौतम र सचेतकमा मल्ल

कांग्रेस प्रमुख सचेतकमा गौतम र सचेतकमा मल्ल


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार

पोखरा/ नवलपुरकी ओमकला गौतमलाई नेपाली कांग्रेस गण्डकी संसदीय दलले प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । यसअघिका मणिभद्र शर्मा कंडेल पर्यटनमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा दलका नेता कृष्णचन्द्र नेपालीले ओमकलालाई सचेतक नियुक्त नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नेपालीले दलको सचेतकमा स्याङ्जाबाट निर्वाचित सांसद भागवतप्रकाश मल्ल नियुक्त गरेका छन् । भागवत स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ओमकला समानुपातिकबाट संसद आएकी हुन् । यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा दुबैजना मन्त्रीकै आकांक्षी थिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->