आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि स्थायी कमिटी बैठक

मध्यमार्गी धार एमालेमै रहने, १० बुँदे कार्यान्वयनका लागि स्थायी कमिटी बैठक


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७८, सोमबार

काठमाडौं/ नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताए ।
उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरूपमा पार्टी एक ठाउँमा उभिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->