आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसद्ले गरे सनाखत

एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसद्ले गरे सनाखत


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७८, बुधबार

काठमाडौं/ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ सांसद्ले निर्वाचन आयोग पुगेर सनाखत हस्ताक्षर गरेका छन्  । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३३ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ ।

आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर, २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ । एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->