बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एकिकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

एकिकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

विराटनगर – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री राईले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->