बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

निशुल्क प्लास्टिक सर्जरी शिविर

निशुल्क प्लास्टिक सर्जरी शिविर


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७८, बुधबार

पोखरा/ रिजनल हस्पिटल प्रालि र बिएनबी अस्पतालको संयुतm आयोजनामा पोखरामा निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया गरिएको छ । २६,२७ र २८ गते गरी ३ दिनसम्म चलेको शिविरमा बागलुङ, म्याग्दी,स्याङ्जा,तनहुँ र कास्कीका सेवाग्राहीले सेवा लिएको संयोजकमाधव बानियाले जानकारी दिए ।

तिहारअगाडि गण्डकी प्रदेशका केही जिल्लाहरुमा गई अस्पतालले निशुल्क प्लास्टिक सर्जरी शल्यक्रिया शिविरमा सरिक हुन आग्रह गरेको थियो । जसमध्ये ५० जनाको स्क्रिनिङ गर्दा १७ जना अप्रेसनकालागि छनोट भएको संयोजक बानियाले बताए ।जन्मजातै ओठ, तालु फाटेका व्यक्ति मानिस देशको जुनसुकै ठाउँबाट आए पनि निशुल्क प्लास्टिक सर्जरी गरिने रिजनल हस्पिटलका प्रबन्धक अर्जुन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->