बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कास्कीको मतदानस्थलमा बिबाद

कास्कीको मतदानस्थलमा बिबाद


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

पोखरा/ नेपाली कांग्रेस कास्कीको सभापतिका लागि भएको मतदान स्थलमा कार्यकर्ताका बिचमा बिबाद भएको छ । सभापति पदमा दोस्रो पटक भैरहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताका बिचमा बिबाद भएको हो । सभापतिका प्रत्यासी किशोरदत्त बराल र सुदिप मोहन भट्टराई चुनावी मैदानमा छन् । सभापतीकै उम्मेदवार दिएका आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज शर्माको हस्ताक्षर सहित सुदिप मोहनलाई समर्थन गर्न लेखिएको पत्र बाड्दै हिडेपछी विवाद भएको हो । उनिहरुले प्रचार खोसी प्रचार बाड्ने माथी प्रहार गर्न खोजेका थिए । आक्रोशित भिडले उक्तकुरा लेख्न लगाइएको बताए । सोही क्रममा मत हाल्न पुगेका सभापतीका उम्मेदवार आइबहादुरले आफुलाइ केही थाहा नभएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->