बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भारतमा ओमिक्रोनको चौथो केस फेला, मुम्बईमा पनि संक्रमण

भारतमा ओमिक्रोनको चौथो केस फेला, मुम्बईमा पनि संक्रमण


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७८, शनिबार

नयाँ दिल्ली – भारतमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। महाराष्ट्रको मुख्य सहर मुम्बईमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ। आजमात्रै गुजरातमा एक जनामा ‌ओमिक्रोन संक्रमण देखा परेको थियो। त्यसअघि कर्नाटक राज्यमा दुई जनामा ओमिक्रोन देखा परेको थियो। विदेशबाट भारत फर्किएर आएकाहरुमा उक्त संक्रमण देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->