बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

लमजुङ/ लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो ।

भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->